मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बिद्यार्थीहरुले भोली गएर राष्ट्र निर्माण गर्नुपर्ने हुदा पढ़ाईलाई बिशेष जोड दिन आग्रह कोहलपुर नगरपालिकाकी कार्यबहाक मेयर सन्जु कुमारी चौधरी
  • मार्गरेखा संवाददाता

  •  

    कोहलपुर नगरपालिकाकी कार्यबहाक मेयर सन्जु कुमारी  चौधरीले बिद्यार्थीहरुले भोली गएर राष्ट्र निर्माण गर्नुपर्ने हुदा पढ़ाईलाई बिशेष जोड दिन आग्रह गर्नुभएको थियो। भोली गएर देश हाक्ने भनेका बिद्यार्थीहरुनै भएकाले गर्दा उच्च शिक्षा हासिल गर्न आगन्तुक बिद्यार्थीहरुलाई कार्यवहाक मेयर चौधरीले सुझाब दिनुभयो।

    बागेश्वरी बहुमुखी क्याम्पसमा स्वागत कार्यक्रम गरिएको छ।नेपाल बिद्यार्थी संघ बागेश्वरी क्याम्पस इकाई कमिटीले आगन्तुक बिद्यार्थीहरुका लागी स्वागत कार्यक्रम गरेको हो
    कोहलपुर नगरपालिकाकी कार्यबहाक मेयर सन्जु कुमारी चौधरीको प्रमुख आथित्यता तथा इकाई अध्यक्ष राम पाण्डेको अध्यक्षतामा सम्पन्न स्वागत कार्यक्रममा अथितिहरुलाई मायाको चिनो समेत प्रदान गरिएको थियो।

    कार्यक्रममा कोहलपुर नगरपालिका वडा नम्वर १० का अध्यक्ष निरज चलाउने, वडा नम्बर ६ का अध्यक्ष, नेबिसंघ बाँके अध्यक्ष पुर्ण प्रसाद आचार्य, क्याम्पस प्रमुख, प्राध्यापक, बिभिन्न बिद्यार्थी सँगठनका नेता कार्यकर्ता लगायत अन्य बिद्यार्थीहरुको उपस्थिति रहेको थियो।
    कार्यक्रममा क्याम्पस संकाय स्तरीय भलिबल प्रतियोगितामा प्रथम र दोश्रो हुनेलाई कार्यबहाक मेयर चौधरीले लगायत पुरस्कार बितरण गर्नुभएको

  • १९ माघ २०७५, शनिबार ०८:५९ प्रकाशित
  • Nabintech
    सम्बन्धित