मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

रेडक्रसद्धारा खोज तथा उद्धार सामाग्री हस्तान्तरण
  • मार्गरेखा संवाददाता

  • वाके,माघ २२ ।रेडक्रस वाकेकाे सहयोगमा डुडुवा गाउँपालिकालाई खोज तथा उद्धार र आपतकालिन स्वास्थ्य सामाग्री मंगलवार हस्तान्तरण गरिएको छ ।
    बाढीको दृष्टिले उच्च जोखिममा रहेको डुडुवा गाउंपालिकालाई ६ लाख बराबरको खोज तथा उद्धार एक सेट रबरबोट र आपतकालिन स्वास्थ्य सामाग्रीहरु प्रमुख जिल्ला अधिकारी एवम जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष मदन भुजेल र नेपाल रेडक्रस सोसाइटी बांकेका सभापति गोवर्धन सिंह सम्झनाले संयुुक्त रुपमा गाांउपालिका अध्यक्ष एबम स्थानिय विपद् व्यवस्थापन समितिका संयोजक नरेन्द्र कुमार चौधरीलाई हस्तान्तरण गरिएको सूचना व्यवस्थापन अधिकृत गौरीलाल बुढाथोकीले जानकारी दिनुभयो ।

  • २२ माघ २०७५, मंगलवार १४:५४ प्रकाशित
  • Nabintech
    सम्बन्धित