मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

जिल्ला बन कार्यालय बाके नेपालगन्जमा कार्यरत चार जना कर्मचारीहरुलाई अख्तियारले घुस सहित पक्राउ
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज । अख्तियारले नेपालगन्जबाट चार जना सरकारी कर्मचारी घुस सहित पक्राउ परेका छ। जिल्ला बन कार्यालय बाके नेपालगन्जमा कार्यरत चार जना कर्मचारीहरुलाई बुधवार साझ साढे ६ बजे घुस सहित नेपालगन्ज स्नेह होटेल नजिकैबाट दश हजार रुपैयाँ घुस सहित अख्तियारले पक्राउ हो।

    पक्राउ पर्नेमा रेन्जर जगबिर केसी ,फोरेसस्टर बहादुर केसी र केशब बहादुर ओली रहेका छन् भने अर्को बनरक्षक हरी बहादुर चन्द रहेको अख्तियार कार्यालय नेपालगन्जका सूचना अधिकारी कृष्ण प्रसाद पौडेलले जानकारी दिएका छन। प्राप्त जानकारी अनुसार पक्राउ परेका चारैजनाको स्थलमै मुचुल्का उठाइदै छ।

  • २३ माघ २०७५, बुधबार १९:३६ प्रकाशित
  • Nabintech
    सम्बन्धित