मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बाँकेको नेपालगन्जमा २० करोड रुपैयाको लगानीमा सुबिधा सम्पन के होटल संचालनमा
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज पागुन ५ । बाँकेको नेपालगन्जमा २० करोड रुपैयाको लगानीमा सुबिधा सम्पन के होटल संचालनमा आएको छ ।
    के खनाल होटलका प्रोप्राईटर दिवाकर खनालले आईतबार पत्रकार सम्मेलन गरेर होटल सुरु भएको जानकारी दिदै पत्रकार सम्मेलनमा नेपालगन्जमा सुबिधा सम्पन्न धेरै भएतापनि के खनाल होटलमा आउने पाहुनाहरुलाई प्राकुतिक बातावरण पाउने,नेपालका पहाडी जिल्लामा उत्पादन हुने खाद्यन्नहरुको परिकारहरुको स्वाद पाउने यस होटलको प्रमुख उदेश्य रहेको जनाउदै होटलमा ४० वटा आधुनिक र आरामदायिक कोठाहरु रहेको सेनिनार हल रहेको बताए । पत्रकारहरुको एक प्रश्नको जवाफ दिदै खनालले ६० जनाको रेष्टुडेन्ट र ३०० जनाको क्षमताको सेनिनार हल रहेको बताए ।

  • ५ फाल्गुन २०७५, आईतवार १८:१३ प्रकाशित
  • Nabintech
    सम्बन्धित