मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बदिँयाकाे रेडक्रस संचारकमीँ बिच 
  • मार्गरेखा संवाददाता

  •  

    दुर्गा आाचार्य
    बर्दिया,चैत्र,४। सकारात्मक धारणा भएका मानवहरुनै रेडक्रस कर्मी भएको नेपाल रेडक्रस सोसाईटी बर्दिया शाखाका सभापति कृष्ण प्रसाद गौतमले वताएका छन् । प्लान नेपालको सहयोगमा रेडक्रस जिल्ला शाखा बर्दियाले संचालन गरेको विपत व्यवस्थापन द्धारा सामूदायिक उत्थनशील सवलिकरण परियोजनाकाबारेमा जिल्लाका संचारकर्मीहरु बिच भएकोअन्र्तक्रिया कार्यक्रममा गौतमलेसोकुरा वताएका हुन्। रेडक्रस अभियानमुखि सेवामुलक संस्थाभएका कारणनै यस्ले सेवाकेन्द्रित गतिविधी गर्नै गरेको गौतमको भनाई छ । रेडक्रसले गरिरहेका गतिविधीका वारेमा आमनागरिकले जानकारी पाउनुपर्छ भन्ने उद्धेश्यले संचारकर्मीहरु विच संचालित परियोजनाका बारेमा छलफल गरिएको हो । यस परियोजना अन्र्तगत बारबर्दिया नगरपालिकाका १२वटा बिद्यालयमा नयाँकार्यक्रम संचालन भईरहेको परियोजना संयोजक लौटन थारुले वताए। संचालित परियोजनाको मुख्य उद्धेश्य सुरक्षित सिकाईका सुविधा,विद्यालय विपत व्यवस्थापन,जोखिम न्युनिकरण तथा उत्थनशील शिक्षा तथा बिद्यालय स्तरमा हुनसक्ने हिंसाबाट संरक्षण गर्र्नु रहेको संयोजक थारुले वताएका छन् । कार्यक्रममा परियोजनाले सम्पन्न गरेका गतिविधी र सम्पन्न बाँकि रहेका क्रियाक्लापका बारेमा समेत जानकारी गराईएको छ । यस परियोजना अन्र्तगत बिद्याथीहरुलाई सामन्य प्राथमिक उपचार,समुदायमा आधारित खोजितथा उद्धार तालिम तथा अन्य गतिविधी गराईएको संयोजक चौधरीले जानकारी गराएका छन् । यस

  • ४ चैत्र २०७५, सोमबार १४:३४ प्रकाशित
  • Nabintech
    सम्बन्धित