मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

अख्तियारले नापी कार्यालय बाँकेका दुईजनालाई घुससहित रङ्गेेहात पक्राउ
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज । अख्तियारले नापी कार्यालय बाँकेका दुईजनालाई घुससहित रङ्गेेहात पक्राउ गरेको छ । नापी कार्यालयका सर्भेक्षक यम बहादुर खत्री र अर्का लेखापढि गर्ने प्रताप केसीलाई ३५ हजार घुससहित पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रदेश ५ सम्पर्क कार्यालय नेपालगन्जका प्रमुख गणेश गैरेले जानकारी दिएका छन् । हाल साबिक गरिदिने भन्दै बिचौलिया मार्फत ३५ हजार रुपैयाँ घुससहित उनीहरुलाई पक्राउ गरिएको प्रमुख गैरेले बताए।
    अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रदेश ५ सम्पर्क कार्यालय नेपालगन्जले पक्राउ गरेकाे जनाएकाे छ

  • २२ माघ २०७६, बुधबार १६:४४ प्रकाशित
  • Nabintech
    सम्बन्धित