मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

कोहलपुरमा १२ किलो चरेशसहित एक प्रक्राउ
  • मार्गरेखा संवाददाता

  • बाँकेको कोहलपुरबाट लागुऔषध चरेशसहित एक जना पक्राउ परेका छन् । पाँच नंम्बर प्रदेश प्रहरी व्यूरोबाट खटेको प्रहरीको टोलीले बाँकेको कोहलपुर नगरपालिका–१२ चपरगौडीबाट कोहलपुर–१२ का ३२ वर्षिय आकाश आरसी १२ किलो चरेशसहित नियन्त्रणमा लिएर अनुसंन्धान सुरु गरेको छ । प्रहरीको टोलीले निज आरसीका साथबाट पहेलो वस्तुले प्याक गरेको अवस्थामा १२ प्याकेट चरेश बरामद गरेको थियो ।
    आवश्यक अनुसंन्धानका लागि बरामद चरेश र आरसीलाई ईलाका प्रहरी कार्यालय कोहलपुरमा बुझाईएको प्रहरीले जानकारी दिएको छ ।

  • ८ फाल्गुन २०७६, बिहीबार १८:११ प्रकाशित
  • Nabintech
    सम्बन्धित