मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

प्रजातन्त्रिक समूहद्वारा निःशूल्क मास्क वितरण
  • मार्गरेखा संवाददाता

  • बाँकेकोका कोहलपुरमा १५ सय मास्क सर्वसाधारण जनता, सावरी चालक लगायतलाई वितरण गरिएको छ । कोहलपुर उद्योग वाणिज्य संघमा आगमि हुने निर्वाचनमा नेपाली काँग्रेसका व्यवसायिहरुको प्रजातन्त्रिक प्यालन समूहको तर्फबाट उम्मेद्वार बनेका उम्मेद्वारहरुले कोरोना भाईरसको संक्रमणबाट जोगाउनका लागि आम सर्वसाधारी जनता, सवारी चालक लगायतलाई १५ सय मास्क विरतण गरेका छन् । समूहले कोहलपुर नगरपालिकाको न्यूरोड, साँझा चौक, पिपरी, हल्वदापुर, मदनचौकमा पुगेर निःशल्क मास्क वितरण गरिएको प्रजातन्त्रिक प्यालन समूहको तर्फबाट अध्यक्ष पदका उम्मेद्वार लक्ष्मणराज पौडेलले जानकारी दिएका छन् । साथै उनले कोरोना भाईरस विरुद्व सबै एकजुट भएर लाग्नुपर्ने सन्देश सहित मास्क वितरणको कार्यक्रम गरिएको जानकारी दिएका छन् ।

  • ९ चैत्र २०७६, आईतवार १७:५५ प्रकाशित
  • Nabintech
    सम्बन्धित