मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

लकडाउनको समयमा लापरवाही नगरौँ : वडा अध्यक्ष बस्नेत
  • मार्गरेखा संवाददाता

  • २०७६ चैत्र १३  विश्वका विभिन्न देशहरुमा फैलिएको कोरोना भाइरसबाट सुरक्षित बच्नको लागि राप्तीसोनारी गाँउपालिकाले बुधबार राप्तीसोनारीका वडाहरुमा माइकिङ्क, गरी कसैलाई पनि अतिआवश्यक काम बाहेक घरबाट ननिस्कन गाँउपालिकाले अनुरोध गरेको छ ।
    राप्तीसोनारी गाँउपालिका वडा नं. ८ का अध्यक्ष खुम बहादुर बस्नेतका अनुसार महामारी रोग फैलिएको अवस्थामा केही दिनका लागि सबै जनतालाई घरमै बसेर सहयोग गर्न हुन र लापरवाही नर्गन अनुरोध गरेका छन् । साथै राप्तीसोनारी गाँउपालिका स्वाथ्यकर्मीहरुको टिमले राप्तीसानारीका वडाहरुमा साबुन वितरण गरेको छ । उता राप्तीसोनारी गाँउपालिका अध्यक्ष लाहुराम थारुले राप्तीसोनारीका जनताले लकडाउन भएको अवस्थामा यसको पालना सबै राप्तीसोनारी गाँउपालिकाका जनताले गनुृहुन अनुरोध गरेका छन् भने स्वास्थ्यकर्मी,सुरक्षाकर्मीले राप्तीसोनारी गाँउपालिकामा विशेष निगरानी गरिहेका छन् ।

  • १३ चैत्र २०७६, बिहीबार ०८:५८ प्रकाशित
  • Nabintech
    सम्बन्धित