मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

उपभोक्तालाई मास्क वितरण
  • मार्गरेखा संवाददाता

  • २०७६ चैत्र १५ बाँके राप्तीसोनारी गाउँपालिका २ माथेबास स्थित जनमुखी सामुदायिक वन उपभोक्ता समुहले छ सय जना उपभोक्तालाई शुक्रवार मास्क वितरण गरेको छ । समुहभित्र रहेका उपभोत्तालाई कोरोना भाइरस तथा कोभिड–१९ को सर्तकताका लागि छ सय वटा मास्क वितरण गरेको समुह अध्क्षय टोप बहादुर खडकाले जानकारी दिए । सामुदायिक वनले सामाजिक उत्तरदायित्व अन्तरगत कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि माथेबास हर्देवामा र खोररियाका उपभोक्तालाई मास्क वितरण गरेको खडकाले बताए । विश्वभरी फैलिएको कोरोना भाइरसबाट बच्नका लागि समुहले सबैलाई सचेत गराउनका लागि मास्क वितरण गरेको हो ।
    मास्कले थोरै भए पनि राहात मिल्नुका साथै सचेत हुने र यसरी रोगको त्रास फैलिरहेको बेला मास्क वितरण गरेकोमा सो उपभोक्ताले धन्यवाद दिए छन । साथै समुहले आ साथै समुहले आफ्नो क्षेत्रभित्र रहेका सार्वजनिक स्थल तथा चोकमा कोरोनाभाइरस संक्रमणबाट बच्न पम्पलेट तथा सुचना जानकारी गराउने संघका अध्क्षय खडकाले बताए ।

  • १५ चैत्र २०७६, शनिबार १८:११ प्रकाशित
  • Nabintech
    सम्बन्धित