मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

राहतमा एकद्वार प्रणाली आवश्यक :अध्यक्ष आचार्य
  • मार्गरेखा संवाददाता

  • नेपाल विद्यार्थी संघ बाँकेका अध्यक्ष पूर्ण प्रसाद आचार्यले राहतमा एकद्वार प्रणाली जरुरि रहेको बताएका छन् । नेविसंघ अध्यक्ष आचार्यले आफ्नो सामाजिक संजाल फेसबुक मार्फत फोटो खिच्नको लागी मात्र राहत बड्ने काम नगरी राहत एकद्वार प्रणालीबाटै वितरण गर्नुपर्ने बताएका छन ।
    कोरोना भाईरसले सामान्य आय आर्जन भएका किसान ठुलो समस्यामा रहेको अवस्थामा उनले अतिबिपन्ना ५ परिवारलाई लकडाउन भरी खाद्यान्नको ब्यवस्था गर्ने प्रतिबद्धता व्यत्त गरेका छन् । नेपाली काँग्रेसका यूवा नेता आचार्यले आफ्नो स्वघोषणा गर्दै कोहलपुर नगरपालिका वडा नं.८ को सिफारीसमा अतिबिपन्ना ५ परिवारलाई लकडाउन भरी खाद्यान्नको ब्यवस्था गर्न तयार रहेको जानकारी दिएका छन् ।

  • २४ चैत्र २०७६, सोमबार ०६:४३ प्रकाशित
  • Nabintech
    सम्बन्धित