मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

क्वारेन्टाइनमा रहेकालाई दुध र दहि वितरण
  • मार्गरेखा संवाददाता

  • बाँकेको नेपालगन्ज स्थित क्वारेन्टाइनमा रहेका १ सय ८० जनालाई दुध र दहि वितरण गरिएको छ । कोहलपुर डेरि एसोशियनले क्वारेन्टाइनमा रहेकालाई ८० लिटर दुध र ४० लिटर दहि वितरण गरिएको कोहलपुर डेरि एसोशियनका महासचिव सन्तोस राज पौडेलले जानकारी दिएका छन् । कोरोना भाईरसका करण क्वारेन्टाइनमा राखिएकोलाई दुध र दहि वितरण गरिएको उनले बताएका छन् ।

  • २४ चैत्र २०७६, सोमबार १८:५६ प्रकाशित
  • Nabintech
    सम्बन्धित