मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

काँग्रेसद्रारा स्वयंसेवकलाई प्राथमिक स्वास्थ्य सामग्री हस्तान्तरण
  • मार्गरेखा संवाददाता

  • नेपाली काँग्रेस कोहलपुर नगर कार्य समितिले कोहलपुर नागरपालिकाले गरेको नाका बन्दमा रहेका स्वयंसेवकलाई प्राथमिक स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । कोरिनाका कारण कोहलपुर नगरका चारवटै नाका बन्द गरेको स्थानमा नेपाली काँग्रेस कोहलपुर नगरले स्वयंसेवक परिचालन गरेको छ । नेपाली काँग्रेस कोहलपुर नगर कार्य समितिका सचिव भूम बहादुर भण्डारीले नाकामा रहेका स्वयंसेवकलाई सर्जिकल गोल्पस र मास्क, बन्डेज कटन, बेटाडिन, सेनिटाईजर, करेप ब्यान्डेज, ब्यान्डेज, गज, स्वाब, डोलोफेन जेल आदि हस्तान्तरण गरेको बताएका छन् । स्वयंसेवक लगायत अन्यलाई कुनै स्वास्थ्य सम्बन्धी समस्या भए तत्काल प्राथमिक स्वास्थ्य सेवा दिन सहयोग पुग्ने लक्ष्यका साथ स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको भण्डारीले बताएका छन् ।

  • ५ बैशाख २०७७, शुक्रबार ०८:४६ प्रकाशित
  • Nabintech
    सम्बन्धित