मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

व्यापारी पौडेलले क्वारेन्टाईनमा रहेकालाई पुरी तरकारी
  • मार्गरेखा संवाददाता

  • बाँकेको कोहलपुर–१४ मा रहेको श्री राम माविको क्वारेन्टाईनमा रहेका ६७ जनालाई पुरी, तरकारी र पानी दिईएको छ । कोहलपुरका व्यापारी लक्ष्मणराज पौडेलले सबैलाई पुरी तरकारी दिएका हुन् । उनीहरु विगत केहि समयदेखि राम माविको क्वारेन्टाईनमा बसेका थिए । भारत घर भएकाहरु केहि समय पहिला नारायणघाटबाट हिडेर कोहलपुरसम्म आएका थिए । ६७ जनालाई नै पुरी, तरकारी र पानी दिईएको व्यापारी पौडेलले जानकारी दिएका छन् । साथै उनले स्थानिय सरकारसँग सहकार्य गरी उनीहरुलाई नास्ताका रुपमा पुरी तरकारी दिईएको हो ।

  • १४ बैशाख २०७७, आईतवार १७:२० प्रकाशित
  • Nabintech
    सम्बन्धित