मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

उपमहासचिव सापकोटाद्धारा सहयोग
  • मार्गरेखा संवाददाता

  • बाँकेको कोहलपुर उद्योग वाणिज्य संघका उपमहासचिव मात्रिका सापकोटाले क्रियापुत्रिलाई सहयोग गरेका छन् । कोहलपुर १२ का चक्रपाणि शर्माको परिवारलाई राहत सहयोग गरेका हुन । शर्माकी श्रीमति शान्ता शर्माको निमोनियाका कारण बैशाख ६ गते निधन भएको थियो भने आर्थिक समस्या भएपछि उपमहासचिव सापकोटाले सहयोग गरेका हुन् । प्राजातान्तिक उद्योग व्यावसायिक संघ कोहलपुरका संयोजक समेत रहेका सापकोटाले शर्माको परिवारलाई ५० केजि चामल, ५ केजि पिठो, २ लिटर तेल सहयोग गरेका छन् । लकडाउनका कारण आर्थिक समस्या भएको थाहा पाएपछि राहत सहयोग गरेको संयोजक सापकोटाले जानकारी दिएका छन् ।

  • १४ बैशाख २०७७, आईतवार १८:०९ प्रकाशित
  • Nabintech
    सम्बन्धित