मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

वैशाखमा पनि असारमा जस्तो झरी ! (फोटो फिचर)
  • मार्गरेखा संवाददाता

  • २२ वैशाख, कोहलपुर / वैशाख महिनामा पनि केही दिनयता लगातारजसो वर्षा भइरहेको छ । सामान्यतया मनसुन सुरु भइसकेपछि मात्र हुने यस्तो वर्षा वैशाख महिनामा नै हुँदा धेरै मानिस अचम्ममा परेका छन् ।
    दिनभरि घाम चर्किने र गर्मी हुने समयमा पनि लगातारको वर्षाका कारण चिसो बढेको छ । हुनत लकडाउनका कारण मानिसहरु घरभित्रै बसिरहनुपरेकाले काममा बाहिर निस्कनुपरेको छैन ।
    तर अत्यावश्यक कामले घरबाहिर निस्कनुपर्नेहरु भने वर्षाका कारण समस्यामा परेका छन् । सोमबार विहानदेखि लगातार वर्षा भए पनि दिउँसो भने वर्षा रोकिएको छ, तर आकाश पुरै खुलेर घाम लागेको छैन ।

                                      फोटो फिचर

     

     

     

  • २२ बैशाख २०७७, सोमबार १४:३९ प्रकाशित
  • Nabintech
    सम्बन्धित