मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपालगञ्जमा थप ७ जनामा काेराेना पुष्टि
  • मार्गरेखा संवाददाता

  • काेराेना भाइरसकाे पुष्टि हुने संख्या नेपालमा ८२ पुगेकाे छ । आज विहान बाँकेकाे नेपालगञ्जमा थप ७ जनामा काेराेना पुष्टि भएकाे छ । याेसँगै बाँकेमा मात्रै काेराेना पुष्टि हुनेकाे संख्या २३ पुगेकाे छ ।

    भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा भएको परीक्षणमा नयाँ ७ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्यमन्त्रालयले जनाएको छ । मंगलबार बिहान थप ३ पुरुष, ३ महिला र १ बालिकामा कोरोना पुष्टि भएको छ । उनीहरू सबै नेपालगन्ज ८ का बासिन्दा हुन्

  • २३ बैशाख २०७७, मंगलवार ०८:२३ प्रकाशित
  • Nabintech
    सम्बन्धित