मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बर्दियाका युवा व्यवसायी श्रेष्ठ द्वारा स्वास्थ्य सामाग्री वितरण
  • मार्गरेखा संवाददाता

  • दुर्गा अाचार्य,बैशाख,२६ । उत्सब टोबाको कम्पनी प्रा.लि. का प्राेपाईटर उत्सब श्रेष्ठले कोरोनोको महामारीलाई मध्यनजर गर्दै अगाडिबाटअहोरात्र खटि काम गरिरहेका स्वास्थ्यकर्मी,संचारकर्मी तथा ट्राफिक प्रहरीका लागि मास्क, ग्लोबस् र सेनिटाइजर बितरण गरेका छन् । जिल्लामा खटिएर काम गर्ने संचारकर्मी, स्वास्थ्यकर्मी र ट्राफिक प्रहरीलाई काेराेनाकाे जाेखिमबाट सुरक्षित हुन् भन्ने उद्देश्यले सानाे सहयाेग गरेकाे आउने दिनमा अावश्यकता हेरि पुन सहयोग गर्ने श्रेष्ठकाे भनाई छ । बिपत्तिको बेलामा दिनरात खटिएर काम गर्ने संचारकर्मीको विषयमा कसैले नसोचेको बेला यसरी संचारकर्मीलाई सुरक्षा सामाग्री बितरण गरेकोमा खुसी व्यक्त गर्दै एउटा उदाहरणीय कार्य गरेकोमा सम्पुर्ण पत्रकारहरुको तर्फबाट धन्यवाद दिदै आउने दिनमा अझै काम गर्ने हौसला मिलेको नेपाल पत्रकार महासघ बर्दियाका उपाध्यक्ष यादव आचार्यले बताए ।

  • २६ बैशाख २०७७, शुक्रबार १९:११ प्रकाशित
  • Nabintech
    सम्बन्धित