मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

उडान नेपालले ७२ पिन्ट रगत संकलन
  • मार्गरेखा संवाददाता

  • बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस कोविड १९ का कारण रगत अभाबलाइ मध्यनजर गर्दै बिहिबार उडान नेपाल सस्थाको आयोजना र कोहलपुर रेडक्रसको समन्वयमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।बिहिबार उडान नेपाल द्धारा गरिएको रक्तदान कार्यक्रममा ७२ पिन्ट रगत संकलन भएको जनाइएको छ । संकलित रगतले अहिलेको विषम परिस्थितमा रगतको अभावलाई केही मात्रामा भएपनी सहयोग पुग्नेछ । उडान नेपाल कि अध्यक्ष अन्जु न्यौपानेका अनुसार संस्थाले विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको छ । न्यौपाने स्वाथ्यकर्मी हुन भने उनको अगुवाईमा कोरोना भाइरसका कारण प्रभावित भएका अति विपन्न तथा असाय व्यक्तिहरुका लागी पनी उनको ठूलो सहयोग र उल्लेखनीय भुमिका निर्वाह गरेकी थिइन् । रक्तदान गर्नेहरुमा ६१ पुरुष १० महिला रहेका छन्

  • २ जेष्ठ २०७७, शुक्रबार ११:४७ प्रकाशित
  • Nabintech
    सम्बन्धित