मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेकपा बैजनाथले ग¥यो रक्तदान
  • मार्गरेखा संवाददाता

  • नेपाल कम्प्युनिष्ट पार्टी बैजनाथ गाउँ कमिटिले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बैजनाथ गाउँपालिका वडा नं. ४ मा नेपकाको दोस्रो एकता दिवस तथा मदन आश्रितको स्मृति दिवसको अवसरमा ओयोजित रक्तदान कार्यक्रममा एक सय ४६ जनाले रक्तदान गरेका छन् । साथै शनिबार बैजनाथको जी गाउँमा गरेको रक्तदान कार्यक्रममा ७९ जनाले रक्तदान गरेका थिए । कोरोना भाईरसका कारण बाँकेमा रगत अभाव भएपछि रक्तदान कार्यक्रमको आयोजना गरिएको नेकपा बैजनाथ गाउँपालिकाका अध्यक्ष चन्द्र चौधरीले जानकारी दिएका छन् । साथै उनले नेकपा पार्टीको एकतालाई बलियो बनाउन सबै लाग्नुपर्ने बताउँदै रक्तदान गरी सहयोग गर्ने प्रति धन्यवाद व्यक्त गरेका छन् ।

  • ४ जेष्ठ २०७७, आईतवार १६:५७ प्रकाशित
  • Nabintech
    सम्बन्धित