मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बाँकेको नरैनापुरमा थप ४७ जनामा कोरोना संक्रमण
  • मार्गरेखा संवाददाता

  • नेपालगञ्ज, जेठ ५ । बाँकेको नरैनापुरमा थप ४७ जनामा कोरोना संक्रमण देखिएको छ । भेरी अस्पतालमा आज परिक्षण गरिएका स्वाब मध्ये ४७ जनामा कोरोना पुष्टि भएको हो । ४६ जना पुरुष र १ महिलामा कोरोना देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा.विकास देवकोटाले आज मिडिया विफ्रिङमा थप ४७ जनामा कोरोना देखिएको बताउनुभयो ।

    यो संगै नरैनापुरमा मात्रै ५६ जना संक्रमित भएका छन् भने बाँके जिल्लाभर संक्रमित हुनेको संख्या ८१ पुगेको छ ।

  • ५ जेष्ठ २०७७, सोमबार १७:४४ प्रकाशित
  • Nabintech
    सम्बन्धित