मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

जन्मदिनको अवसरमा काँग्रेस सचिव भण्डारीद्रारा रक्तदान
  • मार्गरेखा संवाददाता

  • नेपाली काँग्रेस कोहलपुर नगर सचिव भूम बहादुर भण्डारीले जन्म दिनको अवसरमा रक्तदान गरेका छन् । कोरोना भाईरसका कारण कोहलपुरमा पछिल्लो समय रगत अभाव भएको पाइएको छ । कोहलपुरको ब्लड बैंकमा रगत अभाव भएको अवस्था रक्तदान गरेकोमा कोहलपुर ब्लड बैंकका प्रमुख रजेन्द्र कुमार महतराले धन्यवाद व्यक्त दिएका छन् ।

  • २० जेष्ठ २०७७, मंगलवार १६:५५ प्रकाशित
  • Nabintech
    सम्बन्धित