मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

आईसोलेन्सको निरिक्षण
  • मार्गरेखा संवाददाता

  • डडेल्धुराको अमरगडी नगरपालिका ५ मा रहेको अपि अस्पतालमा आईसोलेन्स निर्माणका लागि स्थलगत निरीक्षण गरिएको छ । नेपाल कांग्रेस डडेल्धुराका सभापति कर्ण मल्ल, नेपाली काँग्रेस बाँकेका सदस्य चिन्तामणी धिताल, नेपाल प्रेस यूनियनका केन्द्रिय सदस्य जयसिंह केसि लगायतले सो अस्पतालको निरिक्षण गरेका छन् । कोरोना संक्रमितलाई राख्ने ठाउँको अभाव भएको अवस्थामा निजि अस्पताल अपि अस्पताललाई आईसोलेन्स निर्माण गर्नको लागी निरिक्षण गरिएको छ । कोरोनाको लक्ष्यण सामान्य भएकालाई सो अस्पतालमा राख्ने भएपछि अस्पतालको निरिक्षण गरिएको छ ।

  • २४ जेष्ठ २०७७, शनिबार १२:०० प्रकाशित
  • Nabintech
    सम्बन्धित