मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

जयसिंह केसिद्रारा जाजरकोटका ३० जना पत्रकारको कोरोना बिमा गर्ने घोषण
  • मार्गरेखा संवाददाता

  • नेपाल प्रेस यूनियानका केन्द्रिय सदस्य जयसिंह केसिले जाजरकोटका प्रेस यूनियानका ३० जना पत्रकारको कोरोना बिमा गर्ने घोषण गरेका छ ।
    प्रेस यूनियान जाजरकोटका पत्रकारलाई स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा बिल्दै केन्द्रिय सदस्य केसिले यूनियानमा आवद्ध ३० जना पत्रकारको कोरोना बिमा गर्ने बताएका छन् । साथै उनले कोरोनाको महामारिको बेला पत्रकारहरु सुरक्षित हुनुपर्ने भन्दै पत्रकारको बिमा गर्ने बताए ।

  • ३१ जेष्ठ २०७७, शनिबार १५:३७ प्रकाशित
  • Nabintech
    सम्बन्धित