मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

विप्लव माओवादीका दुई कार्यकर्ता बाँकेमा पक्राउ
  • मार्गरेखा संवाददाता

  • विप्लव माओवादीका दुई कार्यकर्ता बाँकेमा पक्राउ

    बाँके । विप्लव माओवादीका दुई कार्यकर्ता बाँकेमा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेले बिप्लब समुहका दुई जना कार्यकर्तालाई मंगलवार पक्राउ गरेको हो ।

    समूहका चित्र बहादुर बि.क. र उनका सहयोगी सुरेश राउतलाई पक्राउ गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।

    उनीहरुलाई चन्दा लिदै गर्दा राँझाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक सुवास खड्काले जानकारी दिनुभयो ।

  • ६ श्रावण २०७७, मंगलवार १६:४८ प्रकाशित
  • Nabintech
    सम्बन्धित