मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

अख्तियारले भेरी अस्पताल, नेपालगञ्जका कम्प्यूटर अपरेटर अरुणराज खनाल पक्राउ
  • मार्गरेखा संवाददाता

  • अख्तियारले भेरी अस्पताल, नेपालगञ्जका कम्प्यूटर अपरेटर अरुणराज खनाल पक्राउ

    नेपालगञ्ज – अख्तियारले भेरी अस्पताल, नेपालगञ्जका कम्प्यूटर अपरेटर अरुणराज खनाललाई पक्राउ गरेको छ ।
    अख्तियार, नेपालगञ्जका प्रमुख गणेश गैरेका अनुसार, कम्प्यूटर अपरेटर खनालले विभिन्न पाटीसँग कमिसन वापत १६ लाख १३ हजार ९ सय ७५ रुपैया लिएका थिए । सामान खरिदको कमिसन रहेको बुझिएको छ ।
    अख्तियार प्रमुख गैरेले स्रोत नखुलेको पैसासहित खनाललाई पक्राउ गरेको बताउनुभयो । खनालका बारेमा अनुसन्धान भइरहेको छ । अख्तियारले केही दिनअघिमात्रै घरेलु कार्यालयका अधिकृतलाई ९६ हजार घुससहित पक्राउ गरेको थियो ।

  • ८ श्रावण २०७७, बिहीबार १७:३१ प्रकाशित
  • Nabintech
    सम्बन्धित