मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

कोहलपुरमा शुक्रबार दिउसो सम्म २ सय ३० जनाले रक्दान गरे
  • मार्गरेखा संवाददाता

  • नेपाली कांग्रेसका संस्थापक नेता विश्वेवश्वरप्रसाद कोइरालाको ३८ औँ वि.पि स्मृति दिवसको अवसरमा नेपाल तरुण दल नगर कार्य समिती कोहलपुरले शुक्रबार बिहान देखि रक्तदान कार्यक्रम शुरु गरेको छ ।शुक्रबार दिउसो सम्म २ सय ३० जनाले रक्दान गरिसकेका छन् भने ३ सय पिन्ट रगत संकलन गरिने आयोजक समितिले जानकारी दिएको छ । रक्तदान कार्यक्रम नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा संचालन भइरहेको छ ।

  • ९ श्रावण २०७७, शुक्रबार १३:१८ प्रकाशित
  • Nabintech
    सम्बन्धित