मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

सोमबार फेरी आन्तरिक राजस्वका अर्का कर्मचारीमा कोरोना पुष्टि
  • मार्गरेखा संवाददाता

  • आन्तरिक राजस्व कार्यालय नेपालगञ्जका फेरी सोमबार अर्का कर्मचारीमा पनि कोरोना पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जमा गरिएको परिक्षणमा राजस्व कार्यालयका नायब सुब्बा स्तरका कर्मचारीमा कोरोना पुष्टि भएको हो । शनिबार सो कार्यालयमा कार्यरत अधिकृत स्तरका जुम्लाका एक कर अधिकृतलाई कोरोना देखिएको थियो । अधिकृतलाई कोरोना देखिएपछी कार्यालयका ५४ जना कर्मचारी र १० जना सेवाग्राही गरी ६४ जनाको स्वाब संकलन गरिएको थियो । जसमध्ये एउटा नमुनाको मात्र नतिजा आएको र नतिजा पोजेटिभ आएको स्वास्थ्य कार्यालयका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । बाँकी नमुनाको नतिजा आएको छैन ।

  • १२ श्रावण २०७७, सोमबार १७:०६ प्रकाशित
  • Nabintech
    सम्बन्धित