मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बाँकेमा आइतबारदेखि तीन दिन निषेधाज्ञा लागु गर्ने निर्णय
  • मार्गरेखा संवाददाता

  • नेपालगञ्ज – बाँकेमा आइतबारदेखि तीन दिन निषेधाज्ञा लागु गर्ने निर्णय भएको छ ।
    जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को आपतकालिन बैठकले आइतबारदेखि तीन दिनसम्म पूर्णरुपमा निषेधाज्ञा लगाउने निर्णय गरेको हो ।
    बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले समुदायस्तरमै २७ जना कोरोना संक्रमित फेला परेकाले आइतबारदेखि तीन दिन पूर्णरुपमा निषेधाज्ञा जारी गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

  • १५ श्रावण २०७७, बिहीबार १३:५५ प्रकाशित
  • Nabintech
    सम्बन्धित