मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बाँकेमा ब्राउन सुगरसहित दुई युवा पक्राउ
  • मार्गरेखा संवाददाता

  • अबैध लागु पदार्थ ब्राउन सुगरसहित दुई युवा पक्राउ परेका छन ।

    इलाका प्रहरी कार्यालय कोहलपुर र बनकट्वा प्रहरी चौकीको संयुक्त गस्ती टोलीले नौवस्ताबाट दुई युवालाई एक ग्राम ६६५ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो ।

    पैदल हिडिरहेका बैजनाथ गाउँपालिका वडा नं. ३ बैरहवाका २२ वर्षीय आशिष थारु र सोही ठाउँका २१ वर्षीय राहुललाई गुप्ता शंका लागेर चेकजाँच गर्दा ब्राउनसुगर फेला परेको बाँकेका प्रहरी प्रवक्ता सुवास खड्काले जानकारी दिए ।

  • १५ श्रावण २०७७, बिहीबार १९:१० प्रकाशित
  • Nabintech
    सम्बन्धित