मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपालगञ्ज स्थित भेरी अस्पतालको कोरोना परिक्षण ल्याबमा गरिएको परिक्षणमा २ जना डाक्टर सहित १२ जनालाई कोरोना पोजेटिभ
  • मार्गरेखा संवाददाता

  • नेपालगञ्ज स्थित भेरी अस्पतालको कोरोना परिक्षण ल्याबमा गरिएको परिक्षणको क्रममा नेपालगञ्ज २ जना डाक्टर सहित १२ जनालाई कोरोना पोजेटिभ भएको पाइएको छ ।

    कोरोना संक्रमण रोकथाम कार्यमा संलग्न बिभिन्न ठाउंमा कार्यरत स्वाथ्य कर्मि तथा डाक्टरहरुको पनि कोरोना भाईरस संक्रमण भए नभएको स्वाब संकलन गरि परिक्षण गर्ने क्रममा निम्न बिवरण अनुसारका ब्यक्तीहरुको संक्रमण भएको पाइएकाले नेपालगञ्जमा थप जटिलता हुनसक्ने संकेत गरेको छ ।

    आईतबार कोरोना पोजेटिभ पाइएका ब्यक्तीहरु भिडभाड हुने अदालत र समूहगत रुपमा बस्ने सेनाका ब्यक्तीहरुमा पोजेटिभ पाइएकोले अन्यलाई पनि ट्रेसिंग गरि तिनिहरुको स्वाब संकलन गरि परिक्षण गरिने तयारी भईरहेको छ ।

    नेपालगञ्जमा हया कोरोना लागे पनि केही हुन्न भन्ने मानसिकता साथ गरिएको लापरबाही । हेलचेक्रयाईले गर्दा कोरोना संक्रमण फैलिएको आशंका गरिएको छ ।

  • १८ श्रावण २०७७, आईतवार १९:०९ प्रकाशित
  • Nabintech
    सम्बन्धित