मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपालगञ्ज उपमहानगरपालिकाका दुई जना वडा सचिव र सरसफाई अधिकृतमा काेराना संक्रमित
  • मार्गरेखा संवाददाता

  • नेपालगञ्ज – भेरी अस्पताल, नेपालगञ्जले सार्वजनिक गरेको पछिल्लो ११ जना कोरोना संक्रमितको लिष्टमा अधिकांश स्थानीय तहका कर्मचारी रहेको पाइएको छ ।
    जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठका अनुसार, वडा नं. १४ र १८ नम्बरका दुई जना वडा सचिव, नेपालगञ्ज उपमहानगरपालिकाका अधिकृत, सरसफाई शाखा प्रमुख, आइटी अधिकृत, वडा कार्यालयका कम्प्यूटर अपरेटर, जग्गा व्यवसायी, मार्बल टायल पसले रहेका छन् ।
    अहिले सार्वजनिक गरिएको लिष्ट केही नेपालगञ्ज उपमहानगरपालिका कार्यालय र केहीको नगर भवनमा स्वाव लिइएको थियो ।

  • १९ श्रावण २०७७, सोमबार १५:४६ प्रकाशित
  • Nabintech
    सम्बन्धित