मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बाँकेमा निषेधाज्ञा शनिबारसम्म लम्बियो
  • मार्गरेखा संवाददाता

  • बाँके जिल्लामा काेराेना संक्रमणको बढ्दै गएपछि बाँकेमा आईतबारदेखी लागु गरिएको निषेधाज्ञाको अवधि बढाईएको छ ।

    बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले समुदाय स्तरमै कोरोना पोजिटिभ केस बढ्दै गएकोले मंगलबार बसेको जिल्ला संकट ब्यवस्थापन समिति (डिसिसीएमसी) को बैठकले आइतबारदेखि जारी निषेधाज्ञा आउँदो शनिबार राती १२ बजे सम्मकालागि लम्ब्याउने निर्णय गरेको जानकारी दिए ।

    यसअघि आईतबारदेखी लागु गरिएको निषेधाज्ञाको अवधि मंगलबार राती १२ बजेबाट सकिदैं थियो । नयाँ निर्णय अनुसार आगामी शनिबार राती १२ बजेसम्म बाँके जिल्लाभर निषेधाज्ञा लागु हुने भएको छ ।

  • २० श्रावण २०७७, मंगलवार १५:३९ प्रकाशित
  • Nabintech
    सम्बन्धित