मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालले पार्टी प्रवक्ता पदको लाज जोगाउन प्रवक्ता श्रेष्ठलाई सुझाव
  • मार्गरेखा संवाददाता

  • प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालले पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ गुटबन्दीको उत्तोलक बनेको आरोप लगाएका छन्।

    श्रेष्ठको कार्यशैलीलाई ‘इनफ इज इनफ’ भन्दै रिमालले पार्टी प्रवक्ता पदको लाज जोगाउन प्रवक्ता श्रेष्ठलाई सुझाव दिएका हुन्।

    ट्विटमा रिमालले श्रेष्ठको कार्यशैली प्रति आपत्ति जनाउँदै लेख्छन्, ‘विधि र पद्दति’को नक्कली गीत गाउँदै नेताहरूलाई गुटबन्दीको आगोमा पोल्न उत्तोलक नबन्नुहोस्।’

  • २३ श्रावण २०७७, शुक्रबार १३:०४ प्रकाशित
  • Nabintech
    सम्बन्धित