मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

काेराेनाकाे कहर बिच थरुहट/थारुवान राष्ट्रिय मोर्चाले आन्दोलन गर्ने
  • मार्गरेखा संवाददाता

  • कैलाली : राज्य पुनर्संरचनासहित ११ प्रदेशको मागसहित आन्दोलन गर्दै आएको थरुहट/थारुवान राष्ट्रिय मोर्चाले संघर्षका कार्यक्रम घोषणा गरेको छ । शनिवार धनगढीमा पत्रकार सम्मेलन गरी देशव्यापी विरोधसभादेखि सशक्तरुपमा आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।
    आन्दोलनका कार्यक्रममा साउन २५ मा प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाउने, भदौ २ मा मानव अधिकार तथा नागरिक अगुवाहरुसँग धनगढीमा बृहद् अन्तरक्रिया गर्ने, भदौ ७ मा टीकापुर थारुहट विद्रोहलाई स्मरण गर्दै देशव्यापी विरोधसभा गर्ने लगायतका कार्यक्रम रहेको मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारुले बताए ।

  • २४ श्रावण २०७७, शनिबार १४:५० प्रकाशित
  • Nabintech
    सम्बन्धित