मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

शनिवार बाँकेका थप बीस जनामा कोरोना पुष्टि
  • मार्गरेखा संवाददाता

  • नेपालगञ्ज : बाँकेका थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा बाँकेका २० र बर्दियाका २ जनामा संक्रमण पुष्टि भएको हो ।
    पछिल्लो २४ घण्टामा नेपालगञ्जका विभिन्न वडाका १७ जनामा कोरोना देखिएको छ भने कोहलपुरका ३ जनामा संक्रमण पुष्टि भएको भेरी अस्पतालले जनाएको छ

  • २४ श्रावण २०७७, शनिबार १६:५५ प्रकाशित
  • Nabintech
    सम्बन्धित