मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेकपा विवाद समाधान गर्न ६ सदस्यीय कार्यदल बन्याे
  • मार्गरेखा संवाददाता

  • पार्टीका दुवै अध्यक्षबीच छलफल सुरु भएसँगै नेपाल कम्युनिस्ट पार्टीभित्र उत्पन्न विवाद समाधान गर्न कार्यदल गठन भएको छ ।

    ६ सदस्यीय कार्यदलमा पार्टीका महासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्य एवं प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, जनार्दन शर्मा ‘प्रभाकर’, भीम रावल, पम्फा भुसाल र सुरेन्द्र पाण्डे छन् ।

    नौ दिनको अन्तरालपछि बिहीबार पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको थियो । शुक्रबार पनि छलफल जारी छ । दुवै अध्यक्षको सहमतिमा कार्यदल बनेको हो

  • ३० श्रावण २०७७, शुक्रबार १३:२७ प्रकाशित
  • Nabintech
    सम्बन्धित