मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बाँकेमा ११ र बर्दियामा १२ जनामा कोरोना
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज : बाँके जिल्लामा शुक्रबार थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
    जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार कोहलपुरका ६, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका ३ र भेरी अस्पताल नेपालगन्जमा स्वाब संकलन गरिएका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले फेसबुकमा स्टाटस लेख्दै सात सय स्याम्पलमा बाँकेमा ११ जना र बर्दियामा १२ जना कोरोना संक्रमित थपिएको जनाएका छन् ।

  • ३० श्रावण २०७७, शुक्रबार १६:२० प्रकाशित
  • Nabintech
    सम्बन्धित