मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

शसस्त्र प्रहरी १५ जना सहित बाँकेमा २० जनामा कोरोना
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज : बाँके जिल्लामा आइतबार थप २० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
    जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार शसस्त्र प्रहरी बल ४२ नं. गुल्मका १५ जना छन् । जसमा दुई जना महिला पनि छन् ।
    त्यसैगरी ग्लोबल बैंक कोहलपुर शाखाका २ जना र नेपालगन्ज शाखाका एक जना गरी ३ जना बैंक कर्मचारीलाई कोरोना भएको छ । कोहलपुर ११ का ३० वर्षका पुरुष भने इलाका प्रहरी कार्यालय कोहलपुरका चालक हुन् । खजुरा–६ मा ६ वर्षीया बालिकालाई पनि कोरोना संक्रमण भएको छ ।

  • ३२ श्रावण २०७७, आईतवार १९:४० प्रकाशित
  • Nabintech
    सम्बन्धित