मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

अछाममा बाढीले १७ जना बेपत्ता, ७ जनाको शब भेटियो,
  • मार्गरेखा संवाददाता

  • अछाम – जिल्लाको रामारोशन गाउँपालिका बाट बहने कैलाश खोलाले धनजन सहित मानबिय क्षति समेत गरेको छ।

    खोलामा आएको बाढीले १७ जना बेपत्ता भएका छन्। जसमा ७ जनाको शब् फेला परेको छ।

    बाँकिको खोजि कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

    बेपत्ता हुनेमा चन्द्र ब साउद, बशुन्धरा साउद, नन्द सिं साउद, गंगा साउद, रुपेस साउद, जाेगा साउद, नबिन साउद, कबिता बुढा साद, अमर ब शाह, पबित्रा शाह, समिर शाह, लालसरा शाहि, बशन्त शाहि, गाैरि शाह, समझना शाह, प्राप्ति साउद र बिमा साउद गरि १७ जना रहेका छन्।

  • ३ भाद्र २०७७, बुधबार १२:०२ प्रकाशित
  • Nabintech
    सम्बन्धित