मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

रुकुम पश्चिमको एक सरकारी कार्यालयका प्रमुखको सम्पर्कमा आएका ९ कर्मचारीमा कोरोना संक्रमण
  • मार्गरेखा संवाददाता

  • रुकुम पश्चिमको एक सरकारी कार्यालयका प्रमुखको सम्पर्कमा आएकाहरुको परीक्षण गर्दा थप ९ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

    साउन २८ गते बाँकेको नेपालगञ्जबाट रुकुम पश्चिम गएका ती कार्यालय प्रमुखको पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । त्यसपछि उनको कन्ट्याक्ट ट्रेसिङ गर्दा थप ९ जना कर्मचारीमा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन ईश्वर रावलले जानकारी दिए ।

    उनका अनुसार जिल्लामा पहिलो पटक एउटै कार्यालयका ९ जनामा संक्रमण देखिएको हो । कार्यालयका अधिकांश कर्मचारीमा संक्रमण देखिएपछि ट्रेसिङमा समस्या भएको छ । ‘सेवाग्राहीको ठेगाना अझै पत्ता लगाउन सकिएको छैन ।

  • ८ भाद्र २०७७, सोमबार १४:५० प्रकाशित
  • Nabintech
    सम्बन्धित