मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बागवान साढे तीन किलो चरशेसहित पक्राउ
  • मार्गरेखा संवाददाता

  • नेपालगञ्ज  भाद्र ८  । साढे तीन किलाे   चरेशसहित बाँकेमा एकजना पक्राउ परेका छन् । डुडुवा गाउँपालिका वडा नं. ४ का रमजान अली बागवान साढे तीन किलो चरशेसहित पक्राउ परेका हुन् ।

    बाँके प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास खड्काका अनुसार विशेष सुराकीका आधारमा पक्राउ गरिएको बागवानमाथि थप अनुसन्धान भईरहेको छ ।

  • ८ भाद्र २०७७, सोमबार १७:४२ प्रकाशित
  • Nabintech
    सम्बन्धित