मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

कोरोना संक्रमणबाट नेपालगञ्ज–७ की ७० वर्षिया महिलाको मृत्यु
  • मार्गरेखा संवाददाता

  • बाँकेमा कोरोना संक्रमणबाट नेपालगञ्ज–७ की ७० वर्षिया महिलाको मृत्यु भएको छ । उनको उपचारको क्रममा मृत्यु भएको हो । यो संगै कोरोना संक्रमणका कारण बाँकेमा ज्यान गुमाउनेको संख्या ६ पुगेको छ ।

    नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारार्थ भर्ना भएकी उनको बुधबार ११ः५० मा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्शन नरेश श्रेष्ठले जानकारी दिए

  • ११ भाद्र २०७७, बिहीबार १३:३१ प्रकाशित
  • Nabintech
    सम्बन्धित