मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

कोरोना कहर : आज थप नौ सय २७ जनामा संक्रमण, कुल संक्रमितको संख्या ३६ हजार नाघ्यो 
  • मार्गरेखा संवाददाता

  • पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा देशभर थप नौ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यो अवधिमा १० हजार दुई सय २९ जनाको नमुना पिसिआर विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    आज थप भएकोसमेत देशभर हालसम्म संक्रमित हुनेको संख्या ३६ हजार चार सय ५६ पुगेको छ ।

    मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शुक्रबार एक सय ६९ जना संक्रमणमुक्त भई डिस्चार्ज भएको जानकारी दिए ।

    हालसम्म संक्रमणमुक्त हुनेको संख्या २० हजार दुई सय ४२ पुगेको छ ।

    संक्रमणमुक्त हुने दर ५६ प्रतिशत रहेको गौतमले बताए ।

  • १२ भाद्र २०७७, शुक्रबार १६:३६ प्रकाशित
  • Nabintech
    सम्बन्धित