मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

गण्डकी प्रदेशका प्रहरी प्रमुख (डीआईजी) सहित थप ६७ जनामा कोरोना संक्रमण
  • मार्गरेखा संवाददाता

  • गण्डकी प्रदेशका प्रहरी प्रमुख (डीआईजी) सहित थप ६७ जनामा कोरोना संक्रमण देखिएको छ । गण्डकी प्रदेशका डीआईजीमा कोरोना देखिएपछि उनी आइसोलेसनमा बसेका छन् ।

    कास्कीको क्षयरोग उपचार केन्द्र पोखरा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, चितवन मेडिकल कलेज र भरतपुर अस्पतालमा परीक्षण गर्दा गण्डकी प्रदेशमा थप ६७ जनामा कोरोना पोजिटिभ देखिएको हो ।

    आज थपिएका संक्रमितमा कास्कीका २०, स्याङ्जाका २२, नवलपरासी पूर्वका १३, तनहुँका ७, बागलुङका ३ र लमजुङका २ जना छन् ।

  • २१ भाद्र २०७७, आईतवार १५:०६ प्रकाशित
  • Nabintech
    सम्बन्धित