मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बाँकेमा ३ सय १३ जनाको परीक्षणमध्ये ८० जनामा कोरोना संक्रमण
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज भाद्र २१ । बाँकेमा आइतवार ३८ जनामा कोरोना भाइरस पुष्टि भएको छ । नेपालगञ्ज, कोहलपुर र खजुराका गरी ३८ जनामा कोरोना पुष्टि भएको हो ।

    यसैगरी बर्दियामा पनि ३८ जनामा कोरोना देखिएको छ । यस्तै बाजुरा, झापा, प्युठान र काठमाण्डौका एकरएक जनामा संक्रमण भेटिएको छ ।

    भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा कुल ८० जनामा संक्रमण भएको अस्पतालले जनाएको छ ।

    पछिल्लो २४ घण्टामा गरिएको ३ सय १३ जनाको परीक्षणमध्ये ८० जनामा कोरोना संक्रमण देखिएको हो ।

  • २१ भाद्र २०७७, आईतवार १७:१७ प्रकाशित
  • Nabintech
    सम्बन्धित