मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपालगञ्ज उप–महानगरपालिका मंगलबारदेखि सिल
  • मार्गरेखा संवाददाता

  • नेपालगञ्ज, भदौ २२ । जिन्सी सहायक युवराज विक्रम घलेको कोरोना संक्रमणका कारण निधन भएपछि नेपालगञ्ज उपमहानगरपालिकाले गहिरो दुःख ब्यक्त गरेको छ । उपप्रमुख उमा थापा मगरका अनुसार घलेको निधन भएपछि आज सोमबार एकदिन शोक मनाउन कार्यालय बन्द गरिएको छ । मंगलबारदेखि तीन दिनसम्म कार्यालय सील गर्ने निर्णय भएको छ । उपमहानगरपालिका कार्यालय आईतबारदेखि सुचारु हुनेछ ।

  • २२ भाद्र २०७७, सोमबार १३:४८ प्रकाशित
  • Nabintech
    सम्बन्धित