मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बाँकेमा   शनिबार मालपाेतका कर्मचारी सहित ४० जनामा कोरोना संक्रमण
  • मार्गरेखा संवाददाता

  •   नेपालगन्ज भाद्र २७ ।   बाँकेमा   शनिबार ४० जनामा कोरोना संक्रमण देखिएको छ । भेरी अस्पताल नेपालगन्जको ल्यावमा गरिएको परिक्षणमा ३५ र वागेश्वरी डाईग्नोष्टिकको परिक्षणमा ५ जना संक्रमित थपिएका स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।श्रेष्ठका अनुसार शनिबार थपिएका संक्रमितमध्ये भुमी सुधार तथा मालपोत कार्यालय नेपालगन्जका लेखा अधिकृत सहित ८ जना कर्मचरी रहेका छन भने ७ जना सेवाग्राही रहेका छन । त्यसैगरी नयाँ संक्रमितहरुमध्ये नेपालगन्जका १५, कोहलपुरका ३, राप्तीसोनारीका १, बर्दियाका २ तथा दाङ र संखुवासभाका १÷१ जना रहेका छन ।

  • २७ भाद्र २०७७, शनिबार १४:३४ प्रकाशित
  • Nabintech
    सम्बन्धित