मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

मगलबार बाँकेका ४० र बर्दियाका २ गरी ४२ जनामा कोरोना संक्रमण
  • मार्गरेखा संवाददाता

  • नेपालगञ्ज : भेरी अस्पताल नेपालगञ्जमा गरिएको पीसीआर परीक्षणमा मंगलवार बाँकेका ४० र बर्दियाका २ गरी ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    पछिल्लो २४ घण्टामा अस्पतालको प्रयोगशालामा गरिएका २ सय स्वाबको नमूनामध्ये बाँकेका ४० र बर्दियाका २ गरी ४२ जनामा कोरोना संक्रमण देखिएको अस्पतालले जनाएको छ ।

  • ३० भाद्र २०७७, मंगलवार १८:४७ प्रकाशित
  • Nabintech
    सम्बन्धित