मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

घोराही उपमहानगरपालिकामा कार्यरत ६ कर्मचारीमा कोरोना पुष्टि
  • मार्गरेखा संवाददाता

  • दाङ । दाङको घोराही उपमहानगरपालिकामा कार्यरत ६ कर्मचारीमा कोरोना देखिएपछि उपमहानगरपालिका सिल भएको छ ।

    उपमहानगरपालिकाका ६ कर्मचारीमा मंगलबार (हिजो) कोरोना पुष्टि भएपछि आजदेखि असोज ४ गतेसम्म अत्यावश्यक सेवाबाहेक अन्य सेवा बन्द हुने कार्यालयले जनाएको छ ।

    ‘‘कार्यालका ६ कर्मचारीमा कोरोना देखिएपछि कार्यालयबाट सेवा प्रवाह गरिने स्वास्थ्य सेवा, विपत् व्यवस्थापन र सरसफाइ सेवालगायत अत्यावश्यक सेवाबाहेकका अन्य सेवा आजदेखि असोज ४ गतेसम्म स्थगित गरिएको छ,’’ कार्यालयका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीद्वारा जारी

  • ३१ भाद्र २०७७, बुधबार १६:३५ प्रकाशित
  • Nabintech
    सम्बन्धित